'पहिले गुलिया कुरामा भुलिन्थ्यो, अब विचार गरेर मात्र भोट हाल्ने'

'भोट दिए पनि, नदिए पनि लालपुर्जा पाउने हाम्रो अधिकार हो। तर नेताहरू भोटसँग साट्न खोज्छन्।'