पार्टीभित्र बृहत्तर एकता कायम गरी अवसरवादलाई परास्त गरौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र बृहत्तर एकता कायम गर्न तथा लोकतन्त्र र जनहितको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।