आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा बिहीबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको छ । सुरक्षा बलले इरानबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई आकाशमै सफलतापूर्वक नष्ट गरेको थियो । तर, त्यसको टुक्राहरू भुइँमा खस्दा दुई जनाको ज्यान जानुका साथै अन्य तीन जना घाइते भएका छन् । आबु धाबीको स्विहान सडकमा […]