भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा पश्चिम एसियामा शीघ्र शान्ति स्थापना गर्नुपर्नेमा दुवै नेताले जोड दिएका छन्। सोमबार भएको उक्त कुराकानीमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। हालै प्रधानमन्त्री बनेका जेत्तेनसँग मोदीको यो पहिलो संवाद हो। पछिल्ला वर्षहरूमा […]