नेपाली पुँजीबजारमा बिहीबार विभिन्न सूचनाहरु प्रकाशित भएका छन् । संस्थापक शेयर बिक्री, लिलामी तथा आईपीओ प्रक्रियासम्बन्धी विभिन्न गतिविधि सार्वजनिक भएका छन्। एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर बिक्री गर्दा हालका विद्यमान संस्थापक शेयरधनीलाई नै पहिलो प्राथमिकता दिने व्यवस्था गरेको […]