कांग्रेस महाधिवेशन : बन्द सत्रको एजेन्डा तय गर्न खुलामञ्चमा केन्द्रीय कार्यसमिति बैठक

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बन्दसत्र अघि खुलामञ्चमा केन्द्रीय समिति बैठक बसेको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले …