सरकारले घटायो सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर

अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको २१ बुँदे कार्य योजनामा लाभकर घटाउने बताएको थियो।