कार्कीलाई कसरी बनाइयो प्रधानमन्त्री, कसरी भयो संसद विघटन? राष्ट्रपतिले दिए यस्तो जबाफ
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्।