‘२० प्रतिशत मत नल्याई गतिशील लोकतान्त्रिक पार्टी सरकारमा जाँदैन’ (भिडियो)

गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले २० प्रतिशत मत नल्याए सरकारमा नजाने बताएका छन् ।