गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणले चितवनमा एक सातामा ८ जना बिरामी

जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ।