‍भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,' ट्रम्पले पत्रकारहरूसँग भने।