‘मिस अर्थ’मा प्रतिस्पर्धा गर्न सोनी घले मनिला प्रस्थान

काठमाडौं । मिस अर्थ प्रतिस्पर्धामा भाग लिन 'मिस नेपाल अर्थ' सोनी घले आइतबार फिलिपिन्सतर्फ प्रस्थान गरेकी छन् । १९ अक्टोबरदेखि मनिलामा प्रतिस्पर्धा सुरु हुँदैछ । फिनाले भने ५ नोभेम्बरमा हुने मिस नेपाल आयोजक द हिडन ट्रेजरले …