महालक्ष्मीको पूजा र जाग्रामसँगै कोजाग्रत पूर्णिमा मनाइयो, बडादशैँ पर्व विधिवत् समापन

काठमाडौँ- धनधान्यकी देवी महालक्ष्मीको आइतबार साँझ घर-घरमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ। यससँगै आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको