राष्ट्रिय जागरण अभियानबाट जनताका समस्या बुझेर नयाँ योजना बनाउँछौँ : पुष्पकमल दाहाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका समस्या सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।