विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमतिपत्र दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ। इप्पानले मंगलबार विज्ञप्ति जारी गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गर्ने निर्णय गरेकोप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो। विद्युत् व्यापारमा […]