दुई दिनमा तोलामा १३ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, कतिसम्म पुग्ला?

तिहारपछिको दुई दिनमा स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।  आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार दुई हजारले मूल्य घटेको हो। सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।  असोज ३१ गते स्थानीय बजारमा सुनको...