अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध
१५ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै खुलेको छैन ।
शुक्रबार बिहान देखि राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी …