काठमाडौं- गत भदौ २४ गते डल्लुस्थित घरमा आगो लगाइदिँदा जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको यतिबेला भारतको दिल्लीमा उपचार जारी छ । शरीरको करिब ५५ प्रतिशत भाग जलेर कीर्तिपुर बर्न अस्पताल लगिएकी उनलाई त्यहाँ केही दिन उपचार गरेर अहिले दिल्लीमा थप उपचार भइरहेको छ । तर उनको एउटा हात कीर्तिपुरमै काटिएको […]