जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ …