धनकुटा। तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ। मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ । तिहार नजिकिएसँगै मादलको माग बढ्ने र […]