झापा महिला गोल्डकपमा जित हात पारेको पुलिस सेमिफाइनलमा

मोरङ – मीना देउवाको पाँच गोलसहित नेपाल पुलिस क्लबले झापाको शिवसताक्षी नगरपालिकामा सुरु भएको झापा महिला गोल्डकपमा सुखद सुरुवात गरेको छ। सोमबारबाट सुरु भएको