शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालय भित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ । नियमित अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी […]