शिवम् सिमेन्टको नाफा करिब दोब्बर

३० वैशाख, काठमाडौं । तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफा करिब दोब्बर भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ । गत वर्षको सोही अवधिमा …