अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने

८ मंसिर, काठमाडौं । अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान …