जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्छ : सभापति थापा

धनुषा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताएका छन्। पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा शुक्रबार आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकमा उनले सङ्गठनात्मक एकता‚ अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे। “कांग्रेसमा कुनै गुट छैन‚ हामी सबै एक हौँ। सबै मिलेर […]