पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा रहेको पाइएको छ । एशियाली विकास बैंक एडीबीले सार्वजनिक गरेको तथ्यांकमा ८० प्रतिशत पाकिस्तानीको पहुँचमा शुद्ध पिउने पानी नरहेको उल्लेख छ । बैंकको जलविकास आउटलुक प्रतिवेदनमा पाकिस्तानमा जलअसुरक्षा बढिरहेको उल्लेख छ । यसका लागि तत्काल सुधार र लगानी आवश्यक रहेको जनाइएको छ । पाकिस्तानमा जलसुरक्षाका […]