कांग्रेसमा विभाजन दोहोरिन लागेको हो ?

१८ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा विकसित फरक राजनीतिक परिवेशमा ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकमार्फत् नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका तय गरेको थियो । सर्वसम्मत पारित भएको कार्यतालिकाअनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको …