पोखरामा सात देशका १५ कलाकार‚ प्रदर्शनीमा ७० कलाकृति

कास्की। पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे। उनले नेपाली कलाकार र कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तर्राष्ट्रिय जगतका […]