काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई तलब र सेवा सुविधामा समान व्यवहार गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनसँगै विद्यालय शिक्षा सुधारका विषयलाई प्राथमिकताका साथ उठाएको हो। महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा […]
२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले किसानले उत्पादन गरेको कृषि उपजको बजार र बाँदरले दिइरहेको दु:खको विषय संसद्मा उठाएका छन् ।
आफू आफ्नो निर्वाचन क्षेत्र बाग्लुङ पुग्दा किसानका बारीमा हजारौं …
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् । उनले सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४ निर्णय भएका छन् भने विभिन्न माध्यमबाट प्राप्त गुनासोमध्ये ३२ हजार ६७ वटा फर्छ्योट गरिएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति […]
२२ साउन, काठमाडौं । एक वर्षमा एक हजार ८४८ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८४८ प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी आचरणविपरीत काम रहेको, व्यवसायिकता …