चार वर्षदेखि निर्माण क्षेत्रमा सुस्तता, कसरी बिग्रियो चक्र?
पछिल्लो ४ वर्षको निर्माण तथ्यांकले लगानी वातावरण कमजोर भएको, माग घटेको र व्यवसायीको विश्वास घटेको देखाएको छ। यो तथ्यांक प्रवृत्तिले निर्माण क्षेत्र चक्रीय समस्यामा र संरचनागत सुस्ततामा फस्दै गएको संकेत गर्छ।