सर्वाेच्चको आदेश र निर्णयलाई सम्मान गर्छौं : कार्यवाहक प्रमुख डंगाेल
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोेलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वाेच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएकी छन् ।