काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । संघीय संसद भवन नयाँबानेस्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले शनिबार बिहान साढे १० बजे मुख्य तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् । छलफलमा समसामयिक राजनीति, संसदमा राप्रपा र रास्वपाले जारी राखेको अवरोधलगायत विषयमा कुराकानी हुने बताइएको छ । सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र […]