द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदैः विश्व बैंक

विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरताका कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ।