जेन्जी आन्दोलनमा काठमाडौंबाट भागेका कैदी रौतहटमा पक्राउ

RajdhaniDaily.com | रौतहट । गत भदौ २४ गते जेन्जी आन्दोलनमा काठमाडौंबाट भागेका एक जना कैदी रौतहटमा पक्राउ परेका छन । काठमाडौंको जगन्नाथदेवल कारागारबाट भागेका कैदीलार्ई बुधबार -