विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक खेल अगाडि नै सुपर आठमा प्रवेश गरेको छ। १७६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७ ओभर ५ बलमा ११४ रन बनाउँदा सबै विकेट गुमाएको हो। आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा पाकिस्तानमाथि ६१ रनको जित निकाल्दै सुपर आठ प्रवेश गरेको हो। तीन […]