काठमाडौं महानगरको २२ र २५ वडामा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना र हस्तान्तरण

छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ ।