फुङ्लिङ । सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढंगे झरना अझै पनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा-५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैँमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढंगे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको संघर्ष संगीत बनिन्छ । स्थानीय असलबहादुर राईले भने, “पहिला […]