कैलालीमा आफ्नै उम्मेदवार हराउन कांग्रेस नेता-कार्यकर्ताले ‘प्रेम आलेबाट पैसा लिएको’ कुराले खैलाबैलाकैलाली क्षेत्र नं.५ मा फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन पैसाको चलखेल गरिएको सार्वजनिक भएसँगै आरोप(प्रत्यारोप सुरू भएको छ। कैलाली ५ मा अहिले फागुन २१ को निर्वाचनमा पराजित दुवै उम्मेदवारबीच विवाद चर्किएको हो । कांग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ र नेपाल […]