‘मलाई थाहै थिएन’ भन्ने बयानबाट दुई मन्त्रीहरुलाई उन्मुक्ति

९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘आफूलाई बजेटबारे केही थाहा नभएको’ भन्ने कागज गरेको आधारमा दुई पूर्वमन्त्रीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति दिएको भेटिएको छ । नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरु …