कुन दलका घोषणापत्रमा अटाऊलान् निजी क्षेत्रका चासो?

उद्योगी–व्यवसायीहरू ठूलो जोखिम लिएर लगानी गर्छन्, रोजगारी दिन्छन्, आफू पालिन्छन्, अरूलाई पनि पाल्छन् र राज्यलाई ठूलो सहयोग गर्छन्। फेरि आक्रमणको निशानामा यिनै पर्छन्। आखिर किन?