समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादनको बैठक सुरु

पार्टीको तर्फबाट समानुपातिकतर्फ बन्ने सांसदको सूची टुंग्याउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।