क्यानडाले फर्कायो बराबरी गोल

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडाले बराबरी गोल फर्काएको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा घरेलु टोलीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध खेलको ७९औं मिनेटमा बराबरी गोल फर्काएको हो । क्यानडाका लागि …