काठमाडाैं । विराट गोल्डकप फुटबल प्रतियोगिता यहि चैत २८ गतेदेखि विराटनगरमा हुने संचालन हुने भएको छ । चैत २८ देखि आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित ८ टोली सहभागिता हुने आयोजकले जनाएकाे हाे । प्रतियोगिताबारे जानकारी दिंदै आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले प्रतियोगिताको तयारी […]