काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अस्पतालमै भेटघाट भएपछि वाम एकताको विषयले पुनः एक पटक चर्चा पाएको छ । दुई नेताहरूले बाम एकताको विषयमा मुख नखोले पनि अरू नेताहरु दुई जना भेटेर वाम एकताको चर्चा चलाएको दाबी गर्छन् । ओली र प्रचण्डको सचिवालयले पनि त्यसको संकेत […]