प्रेमिकाको शरीरमा प्रेमीले बनाइदिए २५० ट्याटू, अन्तिममा ब्रेकअप
कुनै मान्छे आफ्नो पार्टनरप्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्यान्ड्सकी एक महिलाको कथाले देखाएको छ ।
जोक नामकी ती महिलाको शरीरको झण्डै ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती २५० …