मोरङमा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद

२५ असोज, विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट गाँजा बरामद भएको छ । शनिबार राति मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो …