नेपाल–दक्षिण अफ्रिका व्यापार र लगानी विस्तारबारे छलफल, पूर्वाधार र खनिजमा सहकार्यको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तारबारे छलफल भएको छ। बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनमा साझेदारीका सम्भावना पहिचान गर्ने विषय उठाइएको हो। अध्यक्ष अग्रवालले आर्थिक सम्बन्ध सुदृढ बनाउन […]