प्रधानमन्त्रीद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशिला कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्।