नर्सको आन्दोलनको बार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
संस्थाहरूले भनेका छन्, 'हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले बार्ताको वातावरण बिगारेको छ।'