मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सबैको साझा जिम्मेवारी: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको बताएका छन्।